अर्थ
एभरेस्ट पेपर मिल्सका श्रमिकले पाए लामो समयदेखि रोकिएको भुक्तानी
एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले लामो कानुनी र प्रशासनिक संघर्षपछि पाउनुपर्ने तलब र सुविधाबापत ६ करोड ३६ लाख ६० हजार रुपैयाँ भुक्तानी पाएका छन्।
एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले लामो कानुनी र प्रशासनिक संघर्षपछि पाउनुपर्ने तलब र सुविधाबापत ६ करोड ३६ लाख ६० हजार रुपैयाँ भुक्तानी पाएका छन्।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा करिब १०० कर्पोरेट खेलाडी सहभागी हुने एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्दैछ, जसमा दशौं होलमा पहिलो होल-इन-वान गर्नेले कार पाउनेछन्।
एभरेष्ट बैंकको ३२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश पारित गरेको छ।
भोटेकोशीमा आएको भीषण बाढीका कारण ५० हजार विस्थापित भएका छन्। यसले नेपालको पूर्वसूचना प्रणालीमा रहेका प्राविधिक कमजोरी र सीमापार तथ्याङ्क आदानप्रदानको अभावलाई उजागर गरेको छ।