वातावरण
म्याग्दीका बासिन्दा आफैं जुटे पुनर्निर्माणमा, पूर्वाधार अझै अस्तव्यस्त
असोजको बाढीपहिरोबाट तंग्रिने प्रयासमा रहेको म्याग्दीमा बेनी बजारको खानेपानी आपूर्ति सुचारु गर्ने काम भइरहेको छ भने पाउद्वारका बासिन्दा श्रमदानबाट क्षतिग्रस्त संरचना बनाउन जुटेका छन्।


