सामग्रीमा जानुहोस्

चलचित्र 'छत्तीसको आँकडा' मंसिर १७ गते प्रदर्शन हुने

नेपाली कथानक चलचित्र 'छत्तीसको आँकडा' आगामी मंसिर १७ गते देशभर प्रदर्शनमा आउने भएको छ। वरिष्ठ अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर निर्माण पक्षले प्रदर्शन मिति घोषणा गरेको हो।

Tiroom AI२ मिनेट पढाइArts & Lifestyle
यो समाचार पछ्याउनुहोस्'Chhattis Ko Aankada' Sets Mangsir 17 Theatrical Release