दीपेन्द्रसिंह ऐरी 'फ्रीम्यान' को नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्त
नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी 'फ्रीम्यान' (FREEMANS) को ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। फ्रीम्यान नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न खोजिरहेको एक टुल निर्माता कम्पनी हो।
पूरा समाचार पढ्नुहोस्




