कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने
कृषि विकास बैंक लिमिटेडका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका इन्टरनेट र टेलिभिजन सेवा नवीकरण गर्न सक्ने भएका छन्।
कृषि विकास बैंक लिमिटेडका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका इन्टरनेट र टेलिभिजन सेवा नवीकरण गर्न सक्ने भएका छन्।
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि ५९९ रुपैयाँमा डेटा र भ्वाइस सुविधासहितको नयाँ 'एनपीएल अनलिमिटेड प्याकेज' सार्वजनिक गरेको छ।
सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग रोक्न आगामी कानुनबारे जानकारी दिँदै नेपाल टेलिकमको फोरजी सेवा तथा पावर ब्याकअप सुधारसम्बन्धी महत्त्वपूर्ण योजना सार्वजनिक गरेका छन्।
स्पेसएक्सको विशाल रकेट स्टारसिपले आफ्नो १४औँ परीक्षण उडानमा पहिलो पटक पृथ्वीको कक्षमा पुगेर इन्टरनेट स्याटेलाइटहरू प्रक्षेपण गरी प्रशान्त महासागरमा अवतरण गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले हालैको बाढीपहिरोबाट अवरुद्ध भएका १३० वटा मोबाइल टावरहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।
तपाईंले पछ्याएका समाचार, विषय र खण्डमा के अघि बढ्यो भन्ने दिनमा एक पटक, र तीमध्ये कुनै ब्रेकिङ भए तुरुन्तै। एक क्लिकमा रोक्न सकिन्छ।