खेलकुद
कर्णालीमा १०औँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
मंसिरमा हुने १०औँ राष्ट्रिय खेलकुद नजिकिँदै गर्दा संघीय र प्रदेशका अधिकारीहरू पूर्वाधार र खेलाडी छनोटलाई अन्तिम रूप दिँदै छन्।
मंसिरमा हुने १०औँ राष्ट्रिय खेलकुद नजिकिँदै गर्दा संघीय र प्रदेशका अधिकारीहरू पूर्वाधार र खेलाडी छनोटलाई अन्तिम रूप दिँदै छन्।
कर्णाली प्रदेशले गत आर्थिक वर्षमा ५८ प्रजातिका जडीबुटी निर्यातबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा ९६ किलोमिटर कालोपत्रे सडक थपिँदा कुल लम्बाइ ३४५ किलोमिटर पुगेको छ। सोही अवधिमा यातायात क्षेत्रबाट ३५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।