सामग्रीमा जानुहोस्

कर्णाली प्रदेशले जडीबुटी निर्यातबाट ४ करोड १७ लाखभन्दा बढी राजस्व संकलन गर्‍यो

कर्णाली प्रदेशले गत आर्थिक वर्षमा ५८ प्रजातिका जडीबुटी निर्यातबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

Tiroom Desk२ मिनेट पढाइBusiness
प्रत्यक्षविकासक्रममा रहेको समाचारकर्णाली प्रदेशबाट जडीबुटी निर्यात