सामग्रीमा जानुहोस्

केपी शर्मा ओली

३ लेख
राजनीति

महँगी र सुशासनका मुद्दामा मन्त्रिपरिषद्माथि विपक्षी सांसदहरूको प्रहार

सांसदहरूले आकासिँदो महँगी, प्रशासनिक नियुक्तिमा भएको भनिएको मिलेमतो र लोकतान्त्रिक संस्थाहरूमाथि लक्षित हिंसात्मक प्रदर्शनलाई लिएर सरकारमाथि चर्को आलोचना गरेका छन्।

राजनीति

म्यादी प्रहरीको पोसाक खरिद अनियमितता छानबिन गर्न संसदीय उपसमिति गठन

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको आर्थिक अनियमितता छानबिन गर्न मनिष झाको नेतृत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।

राजनीति

ओलीद्वारा प्रदेशका नेताहरूलाई ‘ब्रिफिङ’ : एमालेले संगठन विस्तार अभियान तीव्र पार्ने

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका निर्णयहरू तल्लो तहसम्म पुर्‍याउन मंगलबार चारवटा प्रदेशका नेताहरूसँग भर्चुअल ब्रिफिङ गरेका छन्। उता केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाउने तयारी गरिरहेको छ।