मनसुन बाहिरिने बेलाको भारी वर्षाले २७ जनाको मृत्यु, चालु आर्थिक वर्षमा विपद्बाट ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो
मनसुन बाहिरिने समयमा भएको भारी वर्षाका कारण देशभर कम्तीमा २७ जनाको मृत्यु भएको छ। यससँगै गत वैशाखयता विपद्का घटनामा ज्यान गुमाउनेको संख्या ३०० नाघेको छ।



