राजनीति
मधेसमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने, तीन दलबीच नयाँ गठबन्धनको छलफल
एमालेले १५ बुँदे समझदारी कार्यान्वयन नभएको भन्दै गठबन्धन छाडेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २९ गतेभित्र विश्वासको मत लिनुपर्ने भएको छ।
एमालेले १५ बुँदे समझदारी कार्यान्वयन नभएको भन्दै गठबन्धन छाडेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २९ गतेभित्र विश्वासको मत लिनुपर्ने भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले संवैधानिक अधिकार र गणतन्त्रका उपलब्धिमाथि गम्भीर खतरा बढेको भन्दै बालेन शाह नेतृत्वको सरकारविरुद्ध वामपन्थी दलहरू एकजुट हुनुपर्ने बताएका छन्।
दसैँअगावै बाढीपहिरोले क्षतिग्रस्त राजमार्गहरू तत्काल मर्मत गर्न, विपद् राहत संरचना सुधार गर्न र संसदीय निगरानीको सम्मान गर्न संघीय सांसदहरूले सरकारसँग माग गरेका छन्।
तपाईंले पछ्याएका समाचार, विषय र खण्डमा के अघि बढ्यो भन्ने दिनमा एक पटक, र तीमध्ये कुनै ब्रेकिङ भए तुरुन्तै। एक क्लिकमा रोक्न सकिन्छ।