पत्रकार पक्राउको विरोधमा रक्षा बम: रास्वपा नेतृत्वको सरकारबाट 'पञ्चायती गन्ध'
जेनजी अभियन्ता रक्षा बमले रास्वपा नेतृत्वको सरकारबाट पञ्चायती गन्ध आइरहेको भन्दै पत्रकार पक्राउ भइरहेका बेला पार्टीमाथि पत्रकारलाई धम्क्याएको आरोप लगाएकी छिन्।
जेनजी अभियन्ता रक्षा बमले रास्वपा नेतृत्वको सरकारबाट पञ्चायती गन्ध आइरहेको भन्दै पत्रकार पक्राउ भइरहेका बेला पार्टीमाथि पत्रकारलाई धम्क्याएको आरोप लगाएकी छिन्।
प्रधानमन्त्री बालेन शाहले शुक्रबार प्रहरीले नियन्त्रणमा लिएका पत्रकारलाई रिहा गर्न र पत्रकार पक्राउ गर्न समाचार कक्षमा प्रवेश नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उनका सल्लाहकारले जनाएकी छन्।
सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको दुरुपयोग रोक्न आगामी कानुनबारे जानकारी दिँदै नेपाल टेलिकमको फोरजी सेवा तथा पावर ब्याकअप सुधारसम्बन्धी महत्त्वपूर्ण योजना सार्वजनिक गरेका छन्।
लोककल्याणकारी विज्ञापनसम्बन्धी छलफलका क्रममा अध्यक्षलाई कार्यकक्षको झ्यालबाट फालिदिने धम्की दिएको भन्दै प्रेस काउन्सिल नेपालले पत्रकार दीपक पाण्डेको भर्त्सना गरेको छ।
तपाईंले पछ्याएका समाचार, विषय र खण्डमा के अघि बढ्यो भन्ने दिनमा एक पटक, र तीमध्ये कुनै ब्रेकिङ भए तुरुन्तै। एक क्लिकमा रोक्न सकिन्छ।