सामग्रीमा जानुहोस्

रेड पाण्डा संरक्षणका लागि ईसेवाले ल्यायो 'एभ्री बाउन्ड्री काउन्ट्स' अभियान

डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को खेलमा प्रहार गरिने बाउन्ड्रीको आधारमा रेड पाण्डाको बासस्थान पुनर्स्थापनाका लागि १० लाख रुपैयाँसम्म सहयोग गर्ने भएको छ।

Tiroom Desk२ मिनेट पढाइEnvironment
प्रत्यक्षविकासक्रममा रहेको समाचारइसेवाद्वारा रेड पाण्डा संरक्षणका लागि 'एभ्री बाउन्ड्री काउन्ट्स' अभियान सुरु