सामग्रीमा जानुहोस्

नेपालमा विदेशी मुद्राको विनिमय दर

स्रोत: नेपाल राष्ट्र बैंक

खरिद र बिक्री दर

मुद्राखरिदबिक्रीपछिल्ला ३०
INR× १००भारतीय रुपैयाँ१६०.००१६०.१५
USDअमेरिकी डलर१५१.२९१५१.८९
EURयुरो१६९.१९१६९.८६
GBPबेलायती पाउन्ड२०२.८९२०३.६९
CHFस्विस फ्र्याङ्क१८४.८३१८५.५६
AUDअस्ट्रेलियाली डलर१०५.५०१०५.९२
CADक्यानेडियन डलर१०८.२६१०८.६९
SGDसिङ्गापुर डलर११८.११११८.५८
JPY× १०जापानी येन९.५६९.६०
CNYचिनियाँ युआन२२.६८२२.७७
SARसाउदी रियाल४०.३१४०.४७
QARकतारी रियाल४१.४९४१.६६
THBथाई भाट४.४८४.५०
AEDयुएई दिराम४१.१९४१.३५
MYRमलेसियाली रिङ्गिट३७.११३७.२६
KRW× १००दक्षिण कोरियाली वन११.२५११.३०
SEKस्विडेनी क्रोना१५.४४१५.५०
DKKडेनिस क्रोन२२.६४२२.७३
HKDहङकङ डलर१९.२८१९.३६
KWDकुवेती दिनार४९१.१२४९३.०७
BHDबहराइनी दिनार४०१.०३४०२.६२
OMRओमानी रियाल३९२.९५३९४.५०

धेरै सोधिने प्रश्न

आज नेपालमा डलरको भाउ कति छ?

२०८३ कात्तिक १८ (२०२६ नोभेम्बर ४) को नेपाल राष्ट्र बैंकको दर अनुसार एक अमेरिकी डलरको खरिद दर रु १५१.२९ र बिक्री दर रु १५१.८९ छ।

नेपाल राष्ट्र बैंकले दर कहिले प्रकाशित गर्छ?

शनिबार र बिदा सहित हरेक दिन, प्रायः मध्यरातपछि। कहिलेकाहीँ त्यही दिन दर संशोधन पनि गर्छ।

खरिद र बिक्री दरमा के फरक छ?

खरिद दर बैंकले तपाईंबाट विदेशी मुद्रा किन्दा दिने दर हो; बिक्री दर बैंकले तपाईंलाई बेच्दा लिने दर हो।

भारतीय रुपैयाँको दर किन प्रति १०० मा हुन्छ?

अङ्क पढ्न सजिलो होस् भनेर राष्ट्र बैंकले केही मुद्राको दर १० वा १०० एकाइमा तोक्छ: भारतीय रुपैयाँ र कोरियाली वन प्रति १०० र जापानी येन प्रति १०।

मेरो बैंकले ठ्याक्कै यही दर दिन्छ?

बैंक र मनी एक्सचेन्जले आफ्नै दर तोक्छन्। राष्ट्र बैंकको दर उनीहरूको आधार हो।

तपाईंले चाहेको दरमा डलर, सिधै इमेलमा

राष्ट्र बैंकले दर तोक्ने कुनै पनि मुद्राको दर, वा बढ्ने वा घट्ने रकम छान्नुहोस्। दर त्यहाँ पुगेकै दिन हामी इमेल गर्छौं। निःशुल्क, र एक क्लिकमा रोक्न सकिन्छ।