सामग्रीमा जानुहोस्

मनास्लु

२ लेख
वातावरण

गोरखाको मनास्लु क्षेत्रमा सुख्खा पहिरोले आवागमनमा बाधा

सेराङ गुम्बा जाने बाटोमा झरिरहेको सुख्खा पहिरोले त्यहाँका करिब ४०० जनालाई आपूर्ति पुर्‍याउन समस्या भएको वडाध्यक्ष काल्देन छेवाङ लामाले बताएका छन्। यसैबीच, लार्के बजार नजिकै पहिरोले धिन्धुर खोला थुनेको छ।

पर्यटन

शरदकालीन हिमाल आरोहणका लागि ६४८ जनालाई अनुमति, झन्डै २४ करोड रुपैयाँ रोयल्टी संकलन

सरकारले चालु शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति जारी गरेको छ। यसबाट झन्डै २४ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ भने सबैभन्दा बढी आरोही मनास्लु हिमालतर्फ आकर्षित भएका छन्।