सामग्रीमा जानुहोस्

गोरखाको मनास्लु क्षेत्रमा सुख्खा पहिरोले आवागमनमा बाधा

सेराङ गुम्बा जाने बाटोमा झरिरहेको सुख्खा पहिरोले त्यहाँका करिब ४०० जनालाई आपूर्ति पुर्‍याउन समस्या भएको वडाध्यक्ष काल्देन छेवाङ लामाले बताएका छन्। यसैबीच, लार्के बजार नजिकै पहिरोले धिन्धुर खोला थुनेको छ।

Tiroom Desk१ मिनेट पढाइEnvironment
प्रत्यक्षविकासक्रममा रहेको समाचारमनास्लु क्षेत्रको सुख्खा पहिरो