सामग्रीमा जानुहोस्

धनुषामा मधेस प्रदेशकै पहिलो आकाशे पुल निर्माण

धनुषाको महेन्द्रनगर बजारमा पहिलो दुईवटा पैदलयात्री आकाशे पुल निर्माण सम्पन्न भएका छन् भने लक्ष्मीनियामा तेस्रो पुल मङ्सिर मसान्तसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

Tiroom Desk२ मिनेट पढाइBusiness
प्रत्यक्षविकासक्रममा रहेको समाचारधनुषामा मधेस प्रदेशकै पहिलो 'स्काईवाक' निर्माण