सामग्रीमा जानुहोस्

गोरखा

२ लेख
वातावरण

गोरखाको मनास्लु क्षेत्रमा सुख्खा पहिरोले आवागमनमा बाधा

सेराङ गुम्बा जाने बाटोमा झरिरहेको सुख्खा पहिरोले त्यहाँका करिब ४०० जनालाई आपूर्ति पुर्‍याउन समस्या भएको वडाध्यक्ष काल्देन छेवाङ लामाले बताएका छन्। यसैबीच, लार्के बजार नजिकै पहिरोले धिन्धुर खोला थुनेको छ।

वातावरण

बुढीगण्डकी बाढीपछिको पुनर्लाभमा गोरखाका बासिन्दाको संघर्ष

असोज २५ (अक्टोबर ११) मा बुढीगण्डकी नदीमा आएको बाढीले सम्पर्कविहीन बनाएका गाउँ जोड्न गोरखाका बासिन्दाले अस्थायी पुल बनाएका छन्, तर आरुघाटको शान्तिबजारका परिवार अझै टेन्टमै छन्।