सामग्रीमा जानुहोस्

पिरियड ड्रामा 'बाटुलो जून' कात्तिक २६ गते सिनेमाहलमा आउँदै

भुवन केसीद्वारा निर्देशित पिरियड ड्रामा 'बाटुलो जून' कात्तिक २६ गते २०८३ (नोभेम्बर १२, २०२६) देखि प्रदर्शनमा आउँदैछ। मुख्य भूमिकामा अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा छन्।

Tiroom Desk२ मिनेट पढाइArts & Lifestyle