नेपाल आयल निगमले ५८ वटा एलपी ग्यास उद्योगलाई मर्जरको कार्ययोजना बनाउन अनुरोध गर्यो
नेपाल आयल निगमले मुलुकका ५८ वटा एलपी ग्यास उद्योगलाई मर्जरका लागि कार्ययोजना बनाउन अनुरोध गरेको छ। निगमले वितरण प्रणाली थप व्यवस्थित र उपभोक्तामैत्री बन्ने अपेक्षा गरेको छ।





