सामग्रीमा जानुहोस्

जातीय विभेदविरुद्धको आन्दोलनमा जेनेरेसन जेडका अभियन्ताहरूको ऐक्यबद्धता

जेनजी अभियन्ता मिराज ढुंगानाले शुक्रबार माइतीघर मण्डलामा दीपा नेपालीको २०९ दिनदेखिको सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै सरकारले वार्ताको पहल नगरेको भन्दै आलोचना गरेका छन्।

Tiroom Desk२ मिनेट पढाइSociety
प्रत्यक्षविकासक्रममा रहेको समाचारGen Z activists join protest against caste-based discrimination