सामग्रीमा जानुहोस्

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त

नेपाल सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको नेतृत्व गर्न नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ।

Tiroom Desk१ मिनेट पढाइBusiness