परराष्ट्रमन्त्री खनालद्वारा रुवान्डासँग सम्झौता, श्रीलंका र राष्ट्रसंघसँग नेपालको जलवायु विपत्तिबारे छलफल
परराष्ट्रमन्त्री शिशिर खनालले रुवान्डासँग द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन्। साथै श्रीलंका र संयुक्त राष्ट्रसंघीय महासभाका अध्यक्षसँगको भेटमा उनले नेपालमा हालै निम्तिएका जलवायु विपत्तिबारे ध्यानाकर्षण गराएका छन्।












