सामग्रीमा जानुहोस्

बागलुङ

३ लेख
समाज

इमेज सहकारी ठगी प्रकरण: ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद

कास्की जिल्ला अदालतले इमेज बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई आठ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

वातावरण

मनसुनी पहिरोले मुख्य राजमार्गहरू अवरुद्ध, सयौँ विस्थापित

लगातारको वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध पारेको छ। म्याग्दीमा ६ जनाको मृत्यु र २०० परिवार विस्थापित भएका छन् भने बेनी–जोमसोम–कोरला सडक खण्ड खुलाउन एक हप्ताभन्दा बढी समय लाग्न सक्ने देखिएको छ।

वातावरण

मनसुन बाहिरिने बेलाको भारी वर्षाले २७ जनाको मृत्यु, चालु आर्थिक वर्षमा विपद्‍बाट ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो

मनसुन बाहिरिने समयमा भएको भारी वर्षाका कारण देशभर कम्तीमा २७ जनाको मृत्यु भएको छ। यससँगै गत वैशाखयता विपद्का घटनामा ज्यान गुमाउनेको संख्या ३०० नाघेको छ।