समाज
जनकपुरबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस बीपी राजमार्गबाट खस्यो, १४ जना घाइते
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस सिन्धुलीको बीपी राजमार्गबाट करिब २० मिटर तल खस्दा १४ जना घाइते भएको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस सिन्धुलीको बीपी राजमार्गबाट करिब २० मिटर तल खस्दा १४ जना घाइते भएको प्रहरीले जनाएको छ।
रोशी गाउँपालिकाको पिन्थली र गिम्दीबेँसीमा गएको पहिरोले बीपी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शनिबार जनाएको छ।
मनसुनी बाढीले बीपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनाएको छ भने कालीगण्डकी पुलको पहुँच मार्ग बगाएको छ। उता नारायणी नदीमा अड्किएको नेपालको पहिलो पर्यटकीय क्रुज पानीजहाज उद्धारका क्रममा पल्टिएको छ।