राजनीति
सुदूरपश्चिम बजेट विवाद: संसदीय समिति गठन नहुँदा अन्योल कायमै
सुदूरपश्चिमको बजेट पारित भएको करिब एक महिना बित्दा पनि सरकारले वाचा गरेको पुनरावलोकन समिति गठन भएको छैन र सत्तारूढ दलका सदस्यहरूले सरकारको आलोचना गरिरहेका छन्। मुख्यमन्त्री खगराज भट्टले बाहिर हल्ला जस्तो विवाद नरहेको बताएका छन्।

