सामग्रीमा जानुहोस्

रवि लामिछाने

३ लेख
राजनीति

चितवन भ्रमणका क्रममा लामिछानेले भने: व्यक्तिभन्दा नीतिमा जोड

चितवनमा पार्टी बैठकका लागि पुगेका रास्वपा सभापति रवि लामिछानेले व्यक्तिभन्दा नीति आउनुपर्ने बताएका छन्। पार्टीले सरकारका हरेक निर्णयमा समर्थन जनाउने नभई प्रश्न र निगरानी गर्ने उनको भनाइ छ।

राजनीति

बालेन शाह र रवि लामिछानेबीच अध्यादेश र प्रहरी प्रमुखबारे लामो छलफल

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच बुधबार बुढानीलकण्ठस्थित लामिछाने निवासमा घण्टौँ छलफल भएको छ। सोही दिनका लागि तय मन्त्रिपरिषद् बैठक बिहीबारलाई सारिएको छ।

राजनीति

रास्वपा सचिवालय बैठक: मधेसको आन्तरिक विवादबारे छलफल, पार्टी अनुशासनमा कडाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका छन्। सचिवालय बैठकमा मधेस प्रदेशको आन्तरिक विवाद अध्ययन गर्न गठित समितिले प्रारम्भिक ब्रिफिङ समेत प्रस्तुत गरेको छ।