समाज
पृथ्वी राजमार्गमा ढुङ्गा खस्दा मोटरसाइकल चालकको मृत्यु
पृथ्वी राजमार्गको घोप्टेभिरमा मङ्गलबार दिउँसो माथिबाट खसेको ढुङ्गा लागेर ललितपुरका ६१ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गको घोप्टेभिरमा मङ्गलबार दिउँसो माथिबाट खसेको ढुङ्गा लागेर ललितपुरका ६१ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ६५ प्रतिशत मात्र सम्पन्न भएको छ। अधिकारीहरूले आयोजनाले जनवरीको समयसीमा पूरा गर्न नसक्ने पुष्टि गरेका छन्।