सामग्रीमा जानुहोस्

पृथ्वी राजमार्गमा ढुङ्गा खस्दा मोटरसाइकल चालकको मृत्यु

पृथ्वी राजमार्गको घोप्टेभिरमा मङ्गलबार दिउँसो माथिबाट खसेको ढुङ्गा लागेर ललितपुरका ६१ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

Tiroom Desk१ मिनेट पढाइसमाज
विकासक्रममा रहेको समाचारपृथ्वी राजमार्गको घोप्टेभिरमा ढुङ्गा खसेको घटना