वातावरण
शक्तिशाली 'एल निनो': विश्वभर खडेरी, डढेलो र खाद्य आपूर्तिको जोखिम बढ्दै
डिसेम्बरमा उत्कर्षमा पुग्ने अनुमान गरिएको शक्तिशाली 'एल निनो' ले विश्वभर खडेरी, डढेलो र बाली गुमाउने जोखिम बढाएको छ। एफएओले खाद्य असुरक्षा बढ्न सक्ने २२ मुलुकलाई जोखिममा राखेको छ।
