राजनीति
विदेशमा मृत्यु भएकाको शव ल्याउन र बेचबिखनमा परेकाको उद्धार गर्न 'एकद्वार प्रणाली' को माग
महिला तथा सामाजिक मामिला समितिका सांसदहरूले विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन र बेचबिखनमा परेकाको उद्धार गर्न 'एकद्वार प्रणाली' को माग गरेका छन्। एक सांसदका अनुसार परिवारले कार्यालय धाउँदा तीन महिना बित्छ।
