सामग्रीमा जानुहोस्

महोत्तरी

२ लेख
समाज

नापजाँचको ११ वर्षपछि महोत्तरीका ३४० भन्दा बढी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

महोत्तरीको सम्सी र मनरा सिस्वाका ३४० भन्दा बढी परिवारले जग्गा नापजाँच भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।

समाज

रातु खोलाको बाढीले जलेश्वर जलमग्न, जमिन चिरा पर्दा मकवानपुरमा सन्त्रास

रातु खोलाको बाँध भत्किँदा महोत्तरीको सदरमुकाम जलेश्वर डुबानमा पर्नुका साथै पाक्न लागेको धानबाली नष्ट भएको छ भने मकवानपुरमा जमिन भासिँदा आठ घर भत्किएका छन् र दर्जनौँ परिवार जोखिममा परेका छन्।