सामग्रीमा जानुहोस्

नापजाँचको ११ वर्षपछि महोत्तरीका ३४० भन्दा बढी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

महोत्तरीको सम्सी र मनरा सिस्वाका ३४० भन्दा बढी परिवारले जग्गा नापजाँच भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।

Tiroom Desk१ मिनेट पढाइसमाज
विकासक्रममा रहेको समाचारHundreds of squatter households in Mahottari receive land certificates after 11-year wait