सामग्रीमा जानुहोस्

निशा मेहता

२ लेख
स्वास्थ्य

जनकपुर निरीक्षणका क्रममा स्वास्थ्य मन्त्रीले औषधि राख्ने फ्रिजमा फेला पारिन् ह्वीलचेयर

स्वास्थ्य मन्त्री निशा मेहताले मंगलबार जनकपुरस्थित प्रादेशिक आपूर्ति केन्द्रको भण्डारमा औषधि राख्ने फ्रिजभित्र ह्वीलचेयर भेटेपछि मधेस प्रदेशका स्वास्थ्य सचिवलाई हपारेकी छिन्, अन्नपूर्ण पोस्ट र देशसञ्चारले जनाएका छन्।

स्वास्थ्य

६ महिनाको सवेतन प्रसूति बिदा प्रस्ताव गर्दै सरकारद्वारा संसदमा विधेयक पेस

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संसदमा चारवटा महत्वपूर्ण स्वास्थ्य विधेयक पेस गरेकी छन्। जसमा ६ महिनाको सवेतन प्रसूति बिदा, स्वास्थ्यकर्मीमाथि हुने आक्रमणमा कडा कानुनी कारबाही र आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको नियमन सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको छ।