विश्व
हर्मुजबारे इरान र अमेरिका टाढै, कतार र पाकिस्तानको मध्यस्थता जारी
कतार र पाकिस्तान मध्यस्थताको नेतृत्वमा छन् र कतारले प्रगति भएको बताएको छ, तर इरानका सुरक्षा प्रमुखले वार्ता नै नभएको बताएका छन् भने ट्रम्पले बिहीबार अमेरिकालाई सम्झौता नचाहिने बताएका छन्।


