खेलकुद
एसिया कपमा नेपालले आज दोहामा पाकिस्तान 'ए' सँग खेल्दै
एसिसी मेन्स एसिया कप राइजिङ स्टार्सको समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तान 'ए' सँग प्रतिस्पर्धा गर्दैछ। सेमिफाइनलको सम्भावना कायम राख्न नेपाललाई जितको विकल्प छैन।
एसिसी मेन्स एसिया कप राइजिङ स्टार्सको समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तान 'ए' सँग प्रतिस्पर्धा गर्दैछ। सेमिफाइनलको सम्भावना कायम राख्न नेपाललाई जितको विकल्प छैन।
नेपाली लोक-रक ब्यान्ड नेपथ्यले दक्षिण कोरियाको भव्य कन्सर्टपछि अक्टोबर ४ मा दुबईस्थित 'द एजेन्डा'मा प्रस्तुति दिने भएको छ। कन्सर्टको आम्दानीको केही अंश बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरिएको छ।
इजरायलको संसदीय निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अप्रत्याशित रूपमा आबुधाबी पुगेर युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन्।