सामग्रीमा जानुहोस्

एसिया कपमा नेपालले आज दोहामा पाकिस्तान 'ए' सँग खेल्दै

एसिसी मेन्स एसिया कप राइजिङ स्टार्सको समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार पाकिस्तान 'ए' सँग प्रतिस्पर्धा गर्दैछ। सेमिफाइनलको सम्भावना कायम राख्न नेपाललाई जितको विकल्प छैन।

Tiroom Desk२ मिनेट पढाइखेलकुद