सामग्रीमा जानुहोस्

विनोद चौधरी ICAPP को स्थायी समितिमा निर्वाचित

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (ICAPP) को महासभाबाट स्थायी समिति सदस्यमा निर्वाचित भएका छन्।

Tiroom Desk२ मिनेट पढाइPolitics
प्रत्यक्षविकासक्रममा रहेको समाचारविनोद चौधरी ICAPP को स्थायी समितिमा निर्वाचित