सामग्रीमा जानुहोस्

केरुङ-काठमाडौँ रेलको अध्ययन पूरा, जनकपुर-अयोध्या रेलको परीक्षण

चीनले केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सकेको जनाएको छ, तर प्रतिवेदन औपचारिक रूपमा नेपाललाई बुझाइएको छैन। कात्तिक १९ गते भारतीय विशेष रेलको जनकपुरधामसम्म परीक्षण गरिएको थियो।

Tiroom Desk३ मिनेट पढाइBusiness