सामग्रीमा जानुहोस्

नेपाल बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शून्य डाउन पेमेन्टमा ईएमआई सुविधा ल्यायो

नेपाल बैंक लिमिटेडले फिनटेक फर्म फिनतारा सोलुसन्ससँगको साझेदारीमा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई १८ महिनासम्मको शून्य डाउन पेमेन्ट किस्ताबन्दी योजना ल्याएको छ।

Tiroom Desk२ मिनेट पढाइBusiness