सामग्रीमा जानुहोस्

मनास्लु पदमार्ग खुलाउन सशस्त्र प्रहरीद्वारा हिउँ पन्छाउने काम

आइतबारदेखि परेको हिमपातले साम्दो आसपासको यात्रा प्रभावित भएपछि उत्तर गोरखाको मनास्लु पदमार्गमा सोमबारदेखि सशस्त्र प्रहरी बलले हिउँ पन्छाउन थालेको छ। हेलिप्याड पनि सफा गरिएको प्रहरी निरीक्षक दिनेश खड्काले जानकारी दिएका छन्।

Tiroom Desk१ मिनेट पढाइपर्यटन
विकासक्रममा रहेको समाचारमनास्लु पदमार्गमा हिमपात
एआई चित्र