सामग्रीमा जानुहोस्

हस्ताक्षर कीर्ते गरेको आरोपमा बसबरिया गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाही प्रहरीले बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन रायलाई गाउँपालिकाको बजेट तथा नीति पारित गर्न वडा सदस्यको हस्ताक्षर कीर्ते गरेको आरोपमा पक्राउ गरेको छ।

Tiroom Desk२ मिनेट पढाइराजनीति
विकासक्रममा रहेको समाचारBasbariya rural municipality chair arrested over forged signature