सामग्रीमा जानुहोस्

मकवानपुर र सोलुखुम्बुमा आगलागी: घर, पसल र होटल क्षति

आइतबार सोलुखुम्बुमा पसल र होटल क्षति भएका छन् भने मकवानपुरमा एउटा घर जलेर नष्ट भएको छ। मकवानपुरमा कुनै मानवीय तथा चौपाया क्षति नभएको र करिब ७ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।

Tiroom Desk१ मिनेट पढाइसमाज
विकासक्रममा रहेको समाचारFires in Makwanpur and Solukhumbu destroy homes, shops, and hotel